फाइल फोटो
फाइल फोटो

मंसिर १६, नेपालगञ्ज । आन्दोलनकारी र प्रहरीको बिचको झडपमा आन्दोलनकारीले बाँकेको नेपालगञ्जस्थित जमुनाहा नाकामा प्रहरीमाथि पेट्रोल बम प्रहार गरेका छन् । झडपमा एक प्रहरी र दर्जन बढी आन्दोलनकारी घाइते भएका छन् । भारतीय भुमिबाट ढुंगा प्रहार भएको र त्यसपछि झन् स्थिति तनाव भएको प्रहरीले बताएको छ । ढुंगा प्रहार बाट एक प्रहरी जवान घाईते भएका छन् ।

तपाईको प्रतिक्रिया