daijoकाठमाडाैं , मंसिर १७ । उपप्रधानमन्त्री भीम रावलले काठमाडोंमा १२७ वर्गमिटर जग्गा बुहारीले माइतीबाट ल्याएको बताएका छन् । त्यस्तै उपप्रधानमन्त्री तोपबहादुर रायमाझीले पुख्र्यौली र बुहारीमार्फत आठ तोला सुन र १२५ तोला चाँदी भएको बताएका छन् । बनमन्त्री अग्नी सापकोटाले दुई तोला सुन दाइजोमा आएको बताएका छन् । कृषिमन्त्री हरिबोल गजुरेलले भरतमा जग्गा नै ससुरालीले दिएको बताएका छन् । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया