जनकपुर, मंसिर १७ । तमलोपाका अध्यक्ष महन्थ ठाकुरले प्रमुख ३ दलले वार्तालाई गम्भीरतापूर्वक नलिए काठमाडोंसँग मधेसको सम्बन्ध टुट्न सक्ने बताएका छन् । कान्तिपुर दैनिकमा समाचार छ । संयुक्त लोकतान्त्रिक मधेसीमोर्चाद्वारा ढल्केबरमा आयोजित संघीय गठबन्धन विरोध सभालाई सम्बोधन गर्दै उनले ३ दलले वार्ताको नाममा खेलबाड गरेको आरोप लगाए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कोरोनाले ज्यानै लिँदैन, भान्सामा भएका यस्ता औषधिको गर्नुस् प्रयोग
सङ्क्रमितहरू जो घरमै बसेर आराम गरिहरनु भएको छ, उहाँहरूले उच्च मनोबलका साथ कोरोनाविरुद्ध लड्नुपर्छ । कोरोनाले ज्यानै लिदै...
एसिडको घाउमा मायाको मलम
नवलपुर – एसिड आक्रमणमा परेपछि कावासोती नगरपालिका–१६ हर्वासीकी वसन्ती परियारको हुलिया फेरियो। उनी आफ्नो नयाँ रूपरंग...
तामझाममा भित्रिएको रेल, सञ्चालनमा अन्योल
काठमाडौं / जनकपुर–जयनगर रुटमा भारतबाट केही समयअगाडि ल्याइएको रेल सञ्चालन अन्योलमा परेको छ । निकै तामझामका साथ रेल भित्र्...
पानीको भाउ व्यापारीको स्वार्थमा
विभागले ५० रूपैयाँ एमआरपी मूल्य तोकेकोमा चौतर्फी विरोध भएपछि कार्यान्वयन नगर्न निर्देशन दिएको भए पनि व्यापारीले त्यसलाई ...
नेपालमा कोरोनाबाट मृत्यु भएकामध्ये २९.६ प्रतिशत ५० वर्ष मुनिका
काठमान्डाैं / नेपालमा हालसम्म कोरोनाबाट मृत्यु भएकामध्ये २९.६ प्रतिशत ५० वर्ष मुनिका छन् । मंगलबारसम्मको तथ्यांकअनुसार क...
नेपालीको औसत तलब २० हजार मात्रै
नियमित तलब पाउने किसिमले देशैभर विभिन्न व्यावसायिक तथा अन्य सङ्घसंस्थामा कार्यरत कर्मचारीको औसत मासिक तलब २० हजार रुपिया...