प्रकाशित मिति: बिहिबार, मंसिर १७, २०७२
समय: ७:३३:१३
वीरगन्जको मितेरी पुलमा बिहिबार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र भारतीय नागरिकबीच भिडन्त हुँदै । भारतीय वाहन पास गराउने विषयमा भिडन्त हुदा भारतीयले प्रहार गरेको ढुङ्गा र लठ्ठीबाट ६ मोर्चाका कार्यकर्ता घाइते भएका छन् ।