काठमाडौं , १८ मंसिर। भारतले नाकाबन्दी खोल्ने संकेत गरेसँगै तीन सन्देश प्रवाह गरेको छ । लामो नाकाबन्दी खोल्ने प्रतिबद्दता जनाउने क्रममा उसले यस्तो सन्देश प्रवाह गरेको हो ।

उसले मधेसीसँग वार्ता गर्दै संसद्मा दर्ता भएको संशोधन प्रस्ताव पारित गर्ने सन्देश प्रवाह गरेको छ । त्यस्तै सीमांकनमा पनि उसले चासो राखेको छ । भारले सीमांकनमा देखिएका विवाद ३ देखि ६ महिनामा समाधान गर्ने गरी अहिले थाती राख्न भनेको छ । भारतले विस्तारै मधेसी दल संवाद र सहमतिाम आउने र नाकाबन्दी पनि क्रमशः खुल्दै जाने बताएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया