bhukamp-Tahara-Sindhupalchokकाठमाडौं, मंसिर १८ । भूकम्प पीीडतलाई जाडो समयका लागि न्यानो कपडा खरिदका लागि आगामी साताबाट १० हजार रुपैयाँ वितरण गरिने भएको छ ।शुक्रबार जिल्ला प्रशासन कार्यालयहरुमा रकम निकासाको लागि अख्तियारी जाने भएकाले आगामी साताबाट उक्त रकम वितरण हुने गृह मन्त्रालयले जनाएको छ ।मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार जिल्ला प्रशासन कार्यालयहरुले पूरानै कार्यविधिको आधारमा रही उक्त रकम वितरण गर्नेछन् । अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया