मंसिर १८ इनरुवा
सुनसरीको भरौलमा ३ स्थित भिमदल राइको घरमा आगलागी हुँदा अढाइ लाख बराबरको सरसामान जलेर नष्ट भएको छ ।
सुनसरी प्रहरीका अनुसार रातीको समयमा विद्युत सर्ट भई आगलागी हुँदा किराना पसलमा रहेको नगद १६ हजार सहित फुसको घर जल्दा उक्त रकम बराबरको क्षति भएको हो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
इनरुवा एमालेको प्रतिवद्धता : काँग्रेसले लछारपाटो लाएन – हामी गछौं
नेकपा एमाले इनरुवा नगर कमिटीले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । नगर कमिटीद्वारा सार्वजनिक प्रतिवद्धता पत्रमा ...
इनरुवाको मेयरमा एमालेका ११ आकांक्षी
इनरुवा नगरपालिकाको मेयर बन्न नेकपा एमालेबाट ११ जनाले दाबेदारी पेश गरेका छन ।बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्व...
इनरुवामा आजबाट रात्रिकालीन भलिबल खेल हुँदै
इनरुवामा आजबाट रात्रिकालीन भलिबल प्रतियोगिता संचालन हुँदैछ ।फुलबारी क्रिकेट क्लबले आयोजना गरेको पालिका स्तरीय मेयरकप भलि...
चार सय घरका परिवारैलाई कपडा वितरण
जनसेवा मिडिया प्रालिका अध्यक्ष अख्तर हुसेनले ४ सय घरका परिवारैलाई कपडा वितरण गरेका छन ।संचार व्यवसायी हुसेनले विपन्न र ग...
सपिङ कमप्लेक्सकालागि ऋण सम्झौतामा हस्ताक्षर
सपिङ कमप्लेक्स निर्माण प्रयोजनकालागि इनरुवा नगरपालिकाले २४ करोडको ऋण सम्झौतामा हस्ताक्षर गरेको छ ।कमप्लेक्स निर्माण प्रय...
एमसीसीको बिरोधमा इनरुवामा समाजवादीको प्रदर्शन – फोटो फिचर
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को बिरोधमा एकीकृत समाजवादीले इनरुवामा प्रदर्शन गरेको छ ।एम...