मंसिर १८ इनरुवा/ सुनसरीको नरसिंह ३ बस्ने अमर कुमार मण्डलको ११ वर्षिय छोरा ओमप्रकाश मण्डल मृत फेला परेका छन् । घरमा कोही नभएको अवस्थामा मृत भेटिएका बालकको मृत्युको बारेमा अनुसन्धान सुरु गरिएको सुनसरी प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
किरात राई यायोक्खा इनरुवाको प्रथम सम्मेलन
किरात राई यायोक्खा इनरुवाको प्रथम सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले सुवास राईको अध्यक्षतामा नयाँ कार्य समिति चयन समेत ग...
निरौला समाजद्वारा जेष्ठ नागरिक सम्मान
इनरुवा/निरौला बन्धु सेवा समाज क्षेत्रीय समिति इनरुवाले जेष्ठ नागरिक सम्मान कार्यक्रमको आयोजना गरेको छ । क्षेत्रीय समिति ...
स्मृति प्रतिष्ठानको उद्घाटनमा रक्तदान
इनरुवा अस्पतालको पूर्वी गेट छेउमा स्वर्गीय डोमी धानुक मण्डल स्मृति प्रतिष्ठानको कार्यालय उद्घाटन गरिएको छ ।इनरुवा अस्पता...
इनरुवाका नगर स्तरीय योजना अनुगमन
इनरुवा नगरपालिका भित्रका वडामा संचालित नगर स्तरीय योजनाको अनुगमन थालिएको छ । नगर प्रमुख राजन मेहता सहितको टोलीले पहिलो द...
अस्पताल सुधार्न जुटेका युवाहरु भन्छन् : बेथिति मौलायो
हात धोऔं,स्वस्थ रहौं / अस्पताल सुधारको आवश्यक्ता महसुस गरी संघर्ष समिति मार्फत दबाबका कार्यक्रममा जुटेका युवाहरु स्वास्थ...
सुनसरीमा खुकुलो बनाइयो निषेधित क्षेत्र
सुनसरी प्रशासनले जिल्लाभर लागु रहँदै आएको निषेधित क्षेत्र आज रातीबाट खुकुलो पार्ने निर्णय गरेको छ ।प्रशासनले जारी गरेको ...