crime hatkadiमंसिर १८ इनरुवा/ सुनसरीको नरसिंह ३ बस्ने अमर कुमार मण्डलको ११ वर्षिय छोरा ओमप्रकाश मण्डल मृत फेला परेका छन् । घरमा कोही नभएको अवस्थामा मृत भेटिएका बालकको मृत्युको बारेमा अनुसन्धान सुरु गरिएको सुनसरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया