sarlahi dead dao

१८ मंसिर सर्लाही । सर्लाहीको नवलपुरमा मधेसी मोर्चाको आन्दोलनमा प्रहरीले गोली चलाएपछि भएको भागदौडमा मृत्यु भएका राधिका साहको शबलाई जिल्ला प्रशाशन कार्यालय मलंगवा अगाडी राखेर प्रदर्शन भएकोछ। सर्लाहीको नवलपुरमा मधेसी मोर्चाको आन्दोलनमा प्रहरीले गोली चलाएपछि भएको भागदौडमा नवलपुर–६ की राधिका साह कथविनियाको मृत्यु भएको थियो । मृतक महिलाको शव नवलपुर चोकमा राखेर स्थानीयले शुक्रबार बिहानैदेखि पूर्व-पश्चिम राजमार्ग अबरुद्ध गरेका थिए ।

तपाईको प्रतिक्रिया