gas-bullet1काठमाडौं , २० मंसिर । लामो समयदेखि रक्सौल बजारनजिकै लाइनमा बसेका ग्यास बुलेट भारतीय पक्षले धमाधम खुला स्थान र जंगलतिर सार्न थालेको छ ।

शुक्रबार ग्यासका तीनवटा बुलेट चुहिएपछि विस्फोट हुने त्रासले अन्यन्त्र सार्न थालिएको छ । सीमा क्षेत्रमा रोकिएका ग्यास नेपाल नपठाएर रक्सौलको स्थानीय प्रशासनले पछाडि सार्दै लगेको नेपाल आयल निगमका अमलेखगन्ज डिपो प्रमुख भानु खनालले बताए । अाजकाे नयाँ पत्रिकामा खबर  रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया