kl dugarकाठमाडौं,  मंसिर २२ । उपभोक्ता ठग्दै खानेतेलमा कालोबजारी गर्ने के एल समूहका अध्यक्ष किसनलाल दुगड र उपाध्यक्ष नरेश दुगडलाई प्रहरीले भारतमै पक्राउ गरि नेपाल ल्याउने भएको छ ।  भारतीय प्रहरीसँगको समन्वयमा उनीहरुलाई हाल लुकेर बसेकै स्थानबाट फत्राउ गर्ने योजना प्रहरीले बनाएको हो । कालोबजारीमा पक्राउपर्न सक्ने आशंकामा दुगड समूहका उच्च नेतृत्व केहीस्मयअघि नै भारत पुगेको थियो । अाजकाे राजधानी दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया