काठमाडाै, २ माघ ।  ललितपुको ऐतिहासिक बस्ती बुडमतीस्थित ‘टोखा पिनी’ दोल प्रवेशद्वारको माथीपट्टि एउटा ठूलो ब्यानर अक्षरमा लेखिएको छ । ‘राष्ट्रिय पुनर्निर्माण महाअभियान शुभारम्भ ।’

दुई वर्षअधिको माघ दुई गते दिवशको अवसर पारेर भूकम्पपछिको पुनर्निर्माण कार्य शुरु गर्दा ठाँगिएको ब्यानर हो यो त्यति बेलाका प्रधानमन्त्री केपी शर्मा ओलीले यहीँबाट पुनर्निमार्ण महाअभियान थालनी गरेका थिए ।अाफ्नाे  टोलमा आएर प्रधानमन्त्रीले गरेको वाचाले बुङमतीका भूकम्पपीडितमा छुट्टै खालको आशा सञ्चार भएको थियो ।

भूकम्पले घर र ऐतिहासिक महत्वका संरचना ढालेको करिब नौ महिनापछि भए पनि सरकार प्रमुखकै उपस्थितिमा गरिएको प्रतिवद्धताले उनीहरुको मुहारमा खुसी छाएको थियो ।तर पुनर्निर्माण शुरु गरिएको गेटछेउमा भग्नावशेषमात्रै देखिन्छ । अाजकाे  नागरिकमा खवर  छ ।

तपाईको प्रतिक्रिया