काठमाडाै, ४ माघ  ।  सरकारको अकर्मण्यताका कारण सवारी चालक परीक्षा (ट्रायल) पास गरेको अढाई लाख नेपालीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) पाउन सकेका छैनन् ।लाइसेन्स नपाउनेको संख्या २ लाख ५० हजारभन्दा धेरै पुगेको यातायात व्यवस्था विभागले जनाएको छ । नियामक निकायहरुले समयमा नै निर्णय नगर्दा सेवाग्राहीले समस्या भोग्नु परेको हो ।देशभर हाल स्मार्ट लाइसेन्सको माग (नयाँ, नविकरण र नेपालीकरणसमेत) दैनिक करिब ५ हजार छ।अाजकाे कारोबारमा खवर छ ।

तपाईको प्रतिक्रिया