६ माघ, उदयपुर। उदयपुरको चौदण्डीगढी नगरपालिका-४ बसाहामा शनिबार सोही ठाउँका १९ बर्षिय मन कुमार राई मृत अवस्थामा भेटिएका छन्। उनलाई विहान ७ बजेतिर स्थानियले मृत अवस्थामा भेटेपछी प्रहरीमा खबर गरेका थिए। घटनास्थलमा इलाका प्रहरी कार्यालय बेलटारबाट प्रहरीको टोली खटिगई शव पोष्ट मार्टमकोलागी प्राथामिक स्वास्थ्य केन्द्र बेल्टार पठाएको छ भने घटनाबारे अनुसन्धान भइरहेको उक्त कार्यालयले जानएको छ।

तपाईको प्रतिक्रिया