१० माघ, इनरुवा। सुनसरीको कोशी टप्पुमा सूचनाको हक सम्बन्धि अभिमुखीकरण कार्यक्रममा समपन्न भएकोछ। कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरी बाँस्कोटाले निर्वाचीत जनप्रतिनिधिहरुले गर्नुपर्ने काम कर्तव्य र अधिकारको बिषयमा प्रकास पार्नुहुँदै सुशासन र भ्रष्टचार निवारणका लागी जनताको सूचनाको हक पारदर्शी हुँनुपर्नेमा जोड दिनुभएको थियो । अभिमुखीकरण कार्यक्रमलाइ सहभागी परिचालन केन्द्रका कार्यकारी निर्देशक शम्भु अधिकारीले सहजकिरण गर्नु भएको थियो । कार्यक्रममा सुनसरीका नि. प्रमुख जिल्ला अधिकारी कमल थापा, स्थानिय विकास अधिकारी तुलसी वा. श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया