china-weading3

नेपालको सीमा क्षेत्रसहित भारतमा दाइजोको समस्या विकराल छ । तर, छिमेकी मुलुक चीनबासी पनि यो समस्याबाट हैरान छन् । यो प्रथा हटाउन एउटा संस्थाले एउटा विचित्रको विवाह समारोहको सुरुवात गरेको छ। जहाँ बेहुला–बेहुली मात्र भित्री कपडामा विवाह गर्दछन् । यसको उद्देश्य खर्च कटौती र दाइजोविहीन विवाह गराउनु हो ।चीनको हांगझोऊ सहरमा दश जोडीले यस्तो विवाह गरेर दाइजो प्रथालाई चुनौति दिएका छन् । विवाहमा सहभागी सबै जोडी मात्र भित्री कपडामा थिए, उनीहरुले बाँकी शरीरमा कलर पेन्ट गरेका थिए । यो विवाह बिना लेनदेनकै सकिएको थियो । यो विवाहमा बेहुला वा बेहुलीसँग गाडी, घर भएको कुनै सर्त थिएन । एजेन्सी

china-weading5 china-weading2 china-weading1 china-weading

तपाईको प्रतिक्रिया