बुटवल / संसद बैठकमा सांसदहरुले प्रायः टेबल ठोकेर प्रस्तावको समर्थन र विरोधमा मत जाहेर गर्ने गर्छन् ।तर, प्रदेश ५ का सांससदले भने त्यो मौका नपाउने भएका छन् ।सांसदको बैठकस्थल निर्माणमा भएको ढिलाइले यस प्रदेशका सांसदका लागि कुर्सीअगाडि टेबल राख्न नसकेपछि उनीहरु सो सुविधाबाट बञ्चित भएका हुन् । प्रदेश ५ का सांसदले पहिलो बैठक सपथग्रहणमा जस्तै सामान्य कुर्सीमा बस्नुपर्ने भएको हो ।आजको अन्नपूर्ण पोस्टमा  खबर छ ।

तपाईको प्रतिक्रिया