१६ माघ, झापा। झापाको हल्दिबारी गाउँपालिका- २ स्थित जम्दारबारीमा मंगलबार नाम थर वतन खुल्न नसकेकी एक महिला मृत अवस्थामा भेटिएकी छिन्। अन्दाजी ४० बर्षिय महिलालाई स्थानियले आज विहान मृत अवस्थामा भेटेपछी प्रहरीमा खबर गरेका थिए। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरीको टोली खटिगई कानुनी प्रकृया पुरा गरेको छ भने घटनाबरे थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया