fire on house
फाइल फोटो

२३ मंसिर,सप्तरी।बथनाहा–१ बस्ने गजेन्द्र प्रसाद यादव र आनन्द यादवको दुईवटा फुसको ग्वाली गोठमा बुधबार आगलागी भएको छ।आगलगाी हुँदा १६ लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको छ भने यस सम्बनधमा आवश्यक अनुसन्धान भैरहेको जानकारिमा आएको छ।

 

 

तपाईको प्रतिक्रिया