२८ माघ, सुनसरी। सुनसरी प्रहरीले भारतबाट भन्सार छलेर ल्याएको ९ बोरा युरिया मल आईतबार भन्सार बुझाएको छ। आईतबार विहान गस्तीमा रहेको प्रहरीले सुनसरी हरिनगर गाउँपालिका ९ बाट साईकलमा राखी चोरी छिपाई ल्याउँदै गरेको ९ युरिया मल बरामद गरेको थियो। बरामद मल सेतुबन्ध भन्सार कार्यालयमा बुझाईएको छ

तपाईको प्रतिक्रिया