Nepali-passport

 

काठमाण्डाै २४ मंसिर /  सरकारले एमआरपीको पृष्ठ बढाउने तयारी गरेको छ । हाल वितरण भइरहेको राहदानी बाहिरी अवरणसहित ३२ पृष्ठको छ । व्यक्तिगत विवरण, मुद्रा सहटी आवरणलगायत १८ वटा पृष्ठमा भिसा लगाउन र आउँदा, जाँदा छाप लगाउन मिल्ने छ । १० वर्षको समयावधि रहेपनि अहिले बढीमा ८ पटक विदेश यात्रा गर्दा भरिन्छ । अाजकाे कान्तिपुर दैनिकमा समाचार छ ।

तपाईको प्रतिक्रिया