airportfinal1काठमाणडाै २४ मंसिर / नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको तीन दशक पुरानो जहाज विस्थापन गर्ने योजना रद्द गरेर मर्मत गर्ने तयारी गरेको छ । जहाज मर्मतका लागि तीन अर्ब खर्च गर्ने निगमको तयारी रहेको  छ । यो रकम निगमले हालै खरिद गरेको नयाँ जहाजको मूल्यको करिब आधा रकम हो ।

निगमका एक अधिकारीका अनुसार उक्त जहाजलाई सि चेकका लागि मंगलबार सिंगापुर पठाउने तयारी भइरहेको छ । तर, निगमका एक बरिष्ठ क्याप्टेनले भने -‘तीन अर्बमा मर्मत गरेर ल्याएको जहाज बेच्नुपर्‍यो भने एक अर्ब पनि आउँदैन । बरु त्यति पैसाले दुई/तीन वर्ष उडिसकेको जहाज आउन सक्छ ।’ अाजकाे नागरिक दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया