फिल्म ‘कृ’ सम्पूर्णरुपमा अनमोल केसीको फिल्म हो, जो यतिबेला नेपाली फिल्मका सबैभन्दा जल्दाबल्दा स्टार मानिन्छन् । उनले अहिलेसम्म चार वटा मात्रै फिल्म खेलेका छन्, ती कुनै पनि फिल्ममा असफलताको मुख हेर्नु परेको छैन । त्यसैले ‘कृ’ नेपाली फिल्मप्रति चासो राख्ने जोकसैका लागि प्रतिक्षित फिल्म बनेको थियो । अहिले यो फिल्म हलमा लागेको छ । वास्तवमा कस्तो छ त यो फिल्म, यहाँ केहि कथाबस्तुका साथमा समिक्षा गर्ने प्रयास गरिएको छ ।

 

तपाईको प्रतिक्रिया