९ फाल्गुन, भोजपुर। भोजपुरको हतुवागढी गाउँपालिका-३ सिन्द्राङ बस्ने अन्दाजी २८ बर्षिय किशोर राइले बुधबार आफ्नै घाँटी रेटेर आत्महत्या गरेका छन्। विहान ३ बजेतिर उनलाई घाँटी रेट्दै गरेको अवस्थामा उनकै बुबाले देखी तत्काल उपचारकोलागी धरानतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय घोरेटारले जानएको छ। घटनाबरे थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया