एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा संघीय फोरम सहभागी हुने भएको छ । प्रधानमन्त्री ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधवकुमार नेपालले संविधान संशोधनमा लचकता देखाएपछि फोरम अध्यक्ष उपेन्द्र यादव सरकारमा जान सहमत भएका हुन् ।

सरकारमा सहभागी हुन फोरमले संविधान संशोधन, प्रदेश ५ को सीमांकनमा सामान्य हेरफेर, चार मन्त्रालयको नेतृत्व र साझा न्युनतम कार्यक्रममलगायत विषयमा प्याकेज सहमति गनुपर्ने र न्यसमा लिखित प्रतिबद्धता जनाउनुपर्ने सर्त लाखेको छ । आजको अन्नपुर्ण पोष्टमा  खबर छ ।

तपाईको प्रतिक्रिया