facebook mechine

मङ्सिर २५, काठमाडौं । पहिचान लुकाए सामाजिक सञ्जालमा (फेसबुक, ट्विटर लगायत) मार्फत अपराधजन्य गतिविधि गर्नेहका लागि दुखद खबर छ ।अब पहिचान लुकाएकै भरमा गैकानुनी कारबाहीबाट उम्कने सम्भावना समाप्त भएको छ ।‘फेक एकान्ट’ मार्फत सामाजिक सञ्जाल चलाउने व्यक्तिलाई चिन्ने प्रविधि प्रहरीले भित्र्याउँदै प्रहरीले डिजिटल फरेन्सिक ल्याब सञ्चालनमा ल्याएको छ ।

प्रविधिको प्रायोगमार्फत गम्भीर प्रकृतिको अपाध बढेसँगै अनुसन्धानलाई प्रमाण र परिणाममुखी बनाउन प्रहरी प्रधान कार्यालयले डिजिटल ल्यात्र प्रयोगमा ल्याएको हो ।जसले कम्यूटर, मोबाइल अनि नेटवर्कमार्फत अपराधजन्य गतिविधि गर्नेलाई चिन्न सहज बनाएको छ । -नागरिक दैनिक

 

तपाईको प्रतिक्रिया