काठमाडौं, १६ फागुन  ।  सर्वोच्च अदालतले ‘मैना सुनार हत्या प्रकरण’ मा जिल्ला अदालत काभ्रेको फैसला बदर माग दाबी गरिएको मुद्दामा सम्बन्धित सबै मिसिल झिकाउने आदेश गरेको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश बमकुमार श्रेष्ठको संयुक्त इजलासले पाटन उच्च अदालतमा रहेको मिसिल झिकाउन आदेश दिएको हो ।चार महिना अघि पनि सर्वोच्चबाट काभ्रे जिल्ला अदालतमा रहेको मिसिल मगाउने आदेश भएको थियो । अाजकाे नागरिकमा खबर छ ।

तपाईको प्रतिक्रिया