nepal-and-usकाठमाडौं , मंसिर २६ । नेपाली तयारी पोसाकले अमेरिकी बजारमा भन्सार नतिरी प्रवेश पाउने भएको छ । अमेरिकी संसदको दुवै सदनले नेपाली पोसाकलाई भन्साररहित सुविधा दिने विधेयक पारित गर्दै पहिलो पटक यस्तो सुविधा दिएको हो ।

‘यसले नेपाली उत्पादन १७ प्रतिशतसम्म सस्तो हुने भएकाले बजार बढ्ने अपेक्षा गरेका छौं’, तयारी पोसाक उद्योग संघकाका कोषाध्यक्ष सन्जय अग्रवालले भने । अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया