slc-660x330

काठमाडौं , मंसिर २६ । सरकारले शुक्रबार राती साढे ७ बजेबाट यो वर्षको एसएलसी विद्यार्थीलाई लक्षित गरी रेडियो नेपालबाट पढाइ सुरु गरेको छ । भूकम्प्प र तराई आन्दोलनबाट प्रभावित कक्षा १० को पाठ्यक्रममा आधारित सबै विषयमा पढाई सुरु गरेको हो । कक्षा शैक्षिक जनशक्ति विकास केन्द्रले तयार गरेको पाठ्यक्रममा आधारित छ । अाजकाे नेपाल समाचारपत्र दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया