trusted online casino malaysia
trusted online casino malaysia

udaypurमंसिर २६, उदयपुर । उदयपुरमा बिषाक्त खाना खाँदा २५ जना बिरामी परेका छन् । उदयपुरको रौता गाविस वडा नम्बर १ मा पूजाको प्रसाद खाएका २५ जना झाडापखाला र बान्ता भएर विरामी परेका हुन् । रौता १ का केशरवहादुर मगरको घरमा हिजो पूजाको प्रसाद खाएका गाउँले विरामी परेका हुन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia