Posted by Inaruwa Online on Sunday, 1 April 2018

१८ चैत्र, इनरुवा। सुनसरीको कोशी गाउँपालिका ६ श्रीपुरमा भएको आगलागीमा १६ वटा घर जलेका छन् । गहुँ थ्रेसर गर्ने क्रममा लागेको आगोले ८ परिवारको १६ वटा घर जलेको सुनसरी प्रहरीले जनाएको छ ।

आगलागीमा ३५ लाख बढी क्षतिको अनुमान गरिएको छ । ट्याक्टरबाट गहुँ दाउनी गरिएको थियो । ट्याक्टर चालक मनोज साह आगलागीमा परी घाइते भएका छ । भारतीय सीमा नाका (बोर्डर) छेउको वस्तीमा आगलागी भएको हो । भारतीय सहित इनरुवा र इटहरीबाट पुगेका दमकलको सहायतामा सुरक्षाकर्मी सहित स्थानीयको पलहमा आगो नियन्त्रणमा आएको थियो ।

Posted by Inaruwa Online on Sunday, 1 April 2018

Posted by Inaruwa Online on Sunday, 1 April 2018

Posted by Inaruwa Online on Sunday, 1 April 2018

तपाईको प्रतिक्रिया