काठमाडौँ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँदिल्लीमा विभिन्न विषयमा सहमति भएको छ । मुख्यतया रक्सौल–काठमाडौँ विद्युतीय रेल, नेपाललाई समुद्रको पहुँच दिन जलमार्ग निर्माण र त्यसैगरी कृषिक्षेत्रमा आधुनिकिकरणसहितका विषयमा दुई पक्षबीच सहमति भएको छ ।

यी सहमतिबारेमा दुई देशले १२ बुँदे संयुक्त वक्तव्य अंग्रेजीमा निकाले । मुल स्वरुपमा अंग्रेजीमा रहेको संयुक्त बक्तव्य र अन्य समझारीलाई हामीले नेपालीमा भावानुवाद गरेका छौँ ।

तपाईको प्रतिक्रिया