
टोलीमा सांसद गोपाल दहित, संघीय समाजवादी फोरम केन्द्रीय सदस्य तथा नेपाल आदिवासी जनजाति महासंघका पूर्वमहासचिव आङकाजी शेर्पा, कांग्रेसका तुलसी सुब्बा, पूर्वमन्त्री छक्कबहादुर लामा, शेर्पा मुक्ति मोर्चाका अध्यक्ष पेमाछिरी शेर्पा, भोटे मुक्ति मोर्चाका अध्यक्ष छिरिङ लन्डुप लामा लगायतका छन् । अाजकाे कान्तिपुर दैनिकमा समाचार छ ।