gunshootसर्लाही २८ मंसिर ।  गौरीशंकरमा गोली प्रहार गरी हत्या गरिएको अवस्थामा दुई भारतीय नागरिकको शव फेला परेको छ । गौरीशंकर ९ श्रीनगरमा भारत सीतामढीका मुकेश कुमार र कपिलकुमार रायकुर्मीको शव भेटिएको हो । उनीहरु दुवै भारतीय प्रहरीको खोजी सूचीमा परेका अपराधी रहेको प्रहरीले जनाएको छ । अाजकाे नागरिक दैनिकमा समाचार छ ।

तपाईको प्रतिक्रिया