भोक्राहा नरसिंह। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा तिने दिने पत्रकारीता तालिमको आयोजना हुने भएको छ। स्मार्ट सिटी सञ्चार केन्द्र भोक्राहा नरसिंह ७ सुनसरीको आयोजनामा युवा लक्षित तिन दिने पत्रकारीता तालिमको सोमवारबाट सुरु हुने भएका छ।

भोक्राहा नरसिंह गाउँपालिकाको सहयोग तथा स्मार्ट सिटी सञ्चार केन्द्रको आयोजनामा तिन दिने पत्रकारीता तालिम हुने संस्थाका अध्यक्ष दिपेन्द्र यादवले बताए। अध्यक्ष यादवले बताएअनुसार तिन दिने पत्रकारीता तालिममा उत्कृष्ट हुने प्रशिक्षार्थी पत्रकारलाई थप पत्रकारीता तालिमको व्यवस्था गरी पाँच जना उत्कृष्ट युवाहरुलाई रोजगारी समेत दिने बताए । त्यस्तै यता समाजिक गतिविधिहरुलाई संचार माध्यम सम्म पुर्याउँनकालागि प्रत्रकारीता तालिमको आयोजना हुन लागेको संस्थाका अध्यक्ष यादवले बताए ।

तपाईको प्रतिक्रिया