- मिकाइल आलम

Posted by Inaruwa Online on Monday, 16 April 2018

इनरुवा। सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालका क्षेत्रमा पिछडावर्ग समुदायका बेरोजगार तथा अपांग युवायुवतीहरुको लागि ४५ दिने निःशुल्क मोबाइल मर्मत तथा कम्प्युटर तालिम सुरु भएको छ ।

पिछडिएको समुदाय उत्थान विकास समिति ज्वागल ललितपुरको आर्थिक सहयोगमा नेशनल स्किल डेभलपमेन्ट एण्ड रिसर्च सेन्टर इनरुवा सुनसरीको आयोजनामा सो निःशुल्क मोबाइल मर्मत तथा कम्प्युटर तालिम सुरु भएको हो । निःशुल्क मोबाइल मर्मत तथा कम्प्युटर तालिमको उद्घाटन कार्यक्रममा ओबिसी महासंघका उपाध्यक्ष रामचन्द्र कोईरीको प्रमुख आतिथ्यमा तथा नेशनल स्किल डेभलपमेन्ट एण्ड रिसर्च सेन्टर इनरुवाका अध्यक्ष विरेन्द्र शाहको अध्यक्ष्तामा सम्पन्न भएको थियो ।

Posted by Inaruwa Online on Monday, 16 April 2018

Posted by Inaruwa Online on Monday, 16 April 2018

Posted by Inaruwa Online on Monday, 16 April 2018

Posted by Inaruwa Online on Monday, 16 April 2018

Posted by Inaruwa Online on Monday, 16 April 2018

Posted by Inaruwa Online on Monday, 16 April 2018

Posted by Inaruwa Online on Monday, 16 April 2018

Posted by Inaruwa Online on Monday, 16 April 2018

तपाईको प्रतिक्रिया