असोज २३ इनरुवा
पानीमा डुबेर सुनसरीमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा ५ बस्ने मो.सुमन मियाको डेढ वर्षिया छोरी खुश्बु खातुन रहेको प्रहरी जनाएको छ । छिमेकीको घर नजिकै रहेको ट्युवेलको पानी जम्ने खाल्डोमा डुबेर खुश्बुको ज्यान गएको सुनसरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया