फाइल फोटो
फाइल फोटो

सुनसरीको ईटहरी – १५  एकम्बा स्थित जय नेपाल इट्टा भट्टाको चिम्नि ढल्लदा ६ मजदुरको मृत्यु भएको छ भने दुई दर्जन भन्दा बढि घाईते भएका छन्। मृत्यु हुनेमा इगराम हुसेन, सलुन मिया, राहुल मिया अन्यको सनाखत हुन बाकि , घाइतेहरुको उपचार धरान तथा इटहरीमा भै रहेको जानकारीमा आएको छ।विस्तिृत विवरण आउन बाकि।

तपाईको प्रतिक्रिया