असोज २३ इनरुवा
सुनसरीको तरहरा स्थित रहेको सम्झना होटलमा कार्यरत एक कामदार पुरुष सेकुवा बनाउने क्रममा तेलले जलि घाइते भएका छन् ।
घाइते हुनेमा खोटाङ्ग हइचुर ६ घर भएका वर्ष ३२ को बशन्त राई रहेको सुनसरी प्रहरीले जनाएको छ । सो क्रममा होटल मालिक मोहन श्रेष्ठ समेत सामान्य घाइते भएको प्रहरीको भनाई छ । उनिहरुको स्थानीय मेडिकलमा उपचार भैरहेको छ ।

तपाईको प्रतिक्रिया