नेपाल सरकारले सुनसरीको सिडिओ गोपाल पराजुलीलाई सरुवा गरेको छ । गृह मन्त्रालयले सुनसरीका सिडीओ गोपाल पराजुलीलाई सुनसरीवाट धनुषा सरुवा गरेको हो ।

गृह मन्त्रालयले धनकुटाबाट प्रेम प्रकास उप्रेतीलाई सुनसरीको सिडयोमा सरुवा गरेको हो । गृह मन्त्रालयले सुनसरी सहित ६० जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा गरेको छ । गृह मन्त्रालयले एकैपटक ६० प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ। गृहले सहसचिव सिडिओ हुने ३१ जिल्ला तथा उपसचिव सिडिओ हुने २९ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको हो।

तपाईको प्रतिक्रिया