सुनसरीको दुहवी नगरपालिका-१० सिमरिया स्थित जगुवा चोकमा शुक्रबार नाम थर खुल्न नसकेका मागीखाई हिड्ने एक पुरुष मृत भेटिएका छन्। अन्दाजी ५० बर्षिय पुरुषलाई शुक्रबार विहान स्थानियले मृत भेटेपछी प्रहरीमा खबर गरेका थिए। घटनास्थलमा इलाका प्रहरी कार्यालय दुहवीबाट प्रहरीको टोली खटिगई कानूनी प्रकृया पुरा गरेको छ भने शवको पहिचान गर्ने कार्य भइरेहको छ।

तपाईको प्रतिक्रिया