facebook_germany२८ मंसिर एजेन्सी । जर्मनीमा रहेको फेसबुकको शाखा कार्यालयमा २० जनाको समूहमा रहेका हतियारधारी समुहले हमला गरेको छ ।

हमला गरे लगत्तै त्यो समुहले कार्यालयको भित्तामा फेसबुक डीसलाईक लेखेर भागेको प्रहरीले जनाएको छ   ।मुखमा कालो माक्स लगाएका ती समुहले कालो धुवाँ मिश्रित रंगले भित्तामा फेसबुक मन पर्दैन भनेर लेखेर कार्यालयको भित्ता ,ढोका र झ्यालहरु खराब बनाएका हुन्  ।स्थानीय प्रहरीले ती आवारा समूहको खोजी भईरहेको जनाएको छ  ।

 

तपाईको प्रतिक्रिया