३० बैशाख, सुनसरी। कोशी गाउँपालिका-४ मा  बिहान ९ बजेतिर स १ च ९०० नम्बरको ऐम्बुलेनसको ठक्करबाट सोही ठाउँका ईलियास मियाको ६ बर्षिया छोरी  अप्सरा खातुन घाइते भएकी छिन्। गम्भिर घाईते बालिकालाई उपचारकोलागी गोल्डेन अस्पताल विराटनगर ल्याएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

तपाईको प्रतिक्रिया