Nepal-Army1विराटनगर , मंसिर २९ ।  नेपाली सेनाले यस पटकबाट सेनाका लागि चाहिने दूध र विस्कुट सिधै उत्पादन कम्पनीबाट्र खरिद गर्ने निर्णय गरेको छ । यसअघि सेनाले टेन्ठरबाट ठेकेदारमार्फत खरिद गर्दा  सेनालाई ठूलो व्यवभार परेको भन्दै यसपटक दूध र विस्कुट कम्पनीसँग खरिद गर्ने सम्झौता गरेको हो ।
तीन वर्षका लागि सेनाले नेपालमा नै उत्पादान हुने हाई इनर्जी विस्कुट र कन्डेक्स मिल्क  खरिद गर्ने सँझौता गरेको हो । अाजकाे नेपाल समाचारपत्र दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया