जुम्लाको पातरासी गाउँपालिकामा सञ्चालन गरिएका योजनाको बजेटमा स्थानीय तहका कर्मचारी र उपभोक्ता समितिले मनपरि गरेको पाईएको छ । फिल्डमा आउने प्रविधिक कर्मचारीहरुले समितिबाट सिधै रकम माग्ने र उपभोक्ता समिलिे कर्मचारीपिच्छे कुखुराको भाले खुवाउने गरेका छन् । योजना निरीक्षण योजना पारिएको भन्दै उपभोक्तासँग घुससमेत मागिएको छ । आजको कारोवार दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया