policeकाठमाडौं , २ पुस। नेपाल प्रहरीका ‘जुनियर कर्मचारी’ले सरुवा हुँदा पाउने भ्रमण भत्ता (बाटो खर्च) मा लेखापालदेखि कार्यालय प्रमुखसम्मको सेटिङबाट आर्थिक अनियमितता हुने गरेको रहस्य खुलेको छ ।

आफू कार्यर युनिटदेखि सरुवा भएर जाने स्थानसम्मको बाटो खर्चबापत सिपाहीले पाउने रकमको ८० प्रतिशतसम्म उपल्लो तहका कर्मचारीले सेटिङ मिलाएर खाने गरेको तथ्य प्रहरीकै आन्तरिक छानबिनबाट पत्ता लागेको छ ।  अाजकाे कारोबार दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया