काठमाडौं , पुस २ । पटक पटक क्षेत्राधिकार विपरित काम गरेर विवादमा आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फेरि अर्को त्यस्तै काम सुरु गरेको छ । अख्तियारले त्रिभुवन विमानस्थलमा बुधबारबाछ छानबिन तथा अनुगमन टोली खटाएको छ । एक महिनासम्म त्यहाँ खटिने उक्त टोलीका कारण विमानस्थलमा कार्यरत कर्मचारी आतंकित बनेका छन् । अाजकाे नागरिक दैनिकमा खबर रहेकाे छ ।