Mapase२ पुष काठमाडौं । सडकमा सवारी साधनको संख्या बढेसँगै ट्राफिक प्रहरीले मापसे चेकिङमा पनि कडाइ गर्न थालेको छ । पहिलेजस्तै राती १२ देखि ४ बजेसम्मको अवधिमा पनि चेकिङ सुरु भएको छ ।
नाकाबन्दीपछि सवारीसाधन धेरै घटेपछि ट्राफिक प्रहरीले राती १२ बजेसम्म मात्र मापसे चेकिङ गर्र्दै आएको थियो । नयाँ पत्रिकामा समाचार छ ।

तपाईको प्रतिक्रिया