trusted online casino malaysia
trusted online casino malaysia

buletकावासोती, २ पुस-नवलपरासीको दुम्किबासमा ग्यास बोकेको बुलेट आज अनियन्त्रित भई पल्टिँदा चालक घाइते भएका छन् ।इलाका प्रहरी कार्यालय नवलपुरले दिएको जानकारीअनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको एचआर३८ एच ९७१४ नम्बरको ग्यास बुलेट दुम्किबास–५ ज्यामिरे ओरालोमा बे्रक फेल भएर अनियन्त्रित भई सडकमै पल्टिदा राजमार्ग अवरुद्ध भएको हो ।अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी चालक भारत सुपल–१ का मनोजकुमार दास घाइते भएको र उनको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia