tirsana-_2

काठमाडौं । हट मोडलको छवि बनाएकी तिर्सना बुढाथोकीले नयाँ फोटो सार्वजनिक गरेकी छिन् ।भारतको नाकाबन्दी बिरोध भन्दै उनले आफ्नो शरिरमा रंग पोतेर नेपालको झन्डा बनाएकी छिन् ।कहिले अर्धनग्न तस्विर सार्वजनिक गरेर त कहिले कालीको रुप धारण गरेको तस्विर सार्वजनिक गरेर चर्चा बटुल्न खोज्ने बुढाथोकीले यस पटक भने आफ्नो शरीरका संवेदनशील अंगमा राष्ट्रिय झण्डाको लोगोलाई लेपन गरेकी हुन् ।

tirsana_1

उनले राष्ट्रियताको भाव देखाउन झन्डा शरीरमा पोतेको जनाएकी छिन् ।उनले आफ्नो शरीरमा र)ग पोत्दा नेपालमा भारतले लगाएको नाकाबन्दीका कारण औषधी, पेट्रोल, ग्यास लगायतका अन्य उपभोग्य बस्तु पदार्थको अभाव भएको भन्दै त्यसता बस्नुहरुको समेत पेन्ट गराएकी छिन् ।

 

तपाईको प्रतिक्रिया